सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै चितवन
मेरोन्यूज
२०८२ मंसिर १८ गते १६:३२

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिम अपराजित १० अङ्कका साथ शीर्ष स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्ने दाउमा छ ।
पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफ आशाका लागि आजको खेलमा विजयी हुनैपर्ने बाध्यता छ ।
सम्बन्धित









सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै चितवन
पोखरालाई हराउँदै काठमाडौँ प्लेअफमा
भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी
घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
प्रतिक्रिया