एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
मेरोन्यूज
२०८२ मंसिर २० गते १४:३६

काठमाडौँ। विराटनगर किंग्सका फाफ डू प्लेसिसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कीर्तिमानी अर्धशतक पूरा गरेका छन् । सुदूरपश्चिम रोयल्सका विरुद्धका उनले १९ बलमा अर्धशतक पूरा गरेका हुन् ।
उनी छिटो अर्धशतक हिर्काउने खेलाडी बने । यसअघि काठमाडौँ गोर्खाजका भीम सार्कीले पनि पोखरा एभेन्जर्सविरुद्ध १९ बलमै अर्धशतक पूरा गरेका थिए ।
जारी सिजनमा सुदूरपश्चिम रोयल्समा आबद्ध विदेशी खेलाडी हर्मित सिंहले पनि काठमाडौँविरुद्ध १९ बलमा अर्धशतक जोडेका थिए । यसअघि गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया