डीएसपी मधु नेपाल पक्राउ
मेरोन्यूज
२०८२ मंसिर २४ गते १८:२३

काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो।
उनीमाथि बहुविवाह गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र भट्टका अनुसार डीएसपी नेपालको पूर्वपत्नीले दिएको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनलाई थुनामा राखेर अनुसन्धान सुरु गरेको छ।
सम्बन्धित









जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया