एमाले महाधिवेशनमा देव गुरुङले भने- कम्युनिस्टहरू एक हुनुको विकल्प छैन
मेरोन्यूज
२०८२ मंसिर २७ गते १६:३६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुको विकल्प नभएको बताएका छन्।
शनिबार एमालेकाे ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुलुकको स्वाधीनताको रक्षा गर्नको लागि कम्युनिस्टहरू एकजुट हुनुपर्ने बताए।
उनले भने, ‘हामीले कम्युनिस्ट एकताको प्रयास गरेका पनि हौँ। तर हामीले त्यसलाई निरन्तरता दिन सकेनौँ, त्यसलाई निरन्तरता दिन नसकेपनि त्यसबाट शिक्षा लिएर आगामी दिनमा फेरि कम्युनिस्टहरूबीचको एकताको विकल्प छैन।’
गुरुङले मुलुकको लोकतन्त्र र राष्ट्रियताको रक्षाको लागि वामपन्थीहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताए।
सम्बन्धित










‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया