सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित
मेरोन्यूज
२०८२ पुष ३ गते १५:३८

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेकाे केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।
केन्द्रीय सदस्य भुगोल राजधानी विशेष ४० वर्ष मुनितर्फ डंगोलले १६६८ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी ई.राजन थापाले २२९ र सन्तोष खड्काले ३३० मत प्राप्त गरे।
सम्बन्धित
















नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया