एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
मेरोन्यूज
२०८२ पुष ७ गते १९:४७

काठमाडाैँ । विद्युतीय कारोबारसम्बन्धी कसूरमा नेकपा (एमाले)का नवनिर्वाचित केन्द्रीय सदस्य ऐन महर धरौटी बुझाएर रिहा भएका छन् भने उनकी पन्ती अनुजा श्रेष्ठ पक्राउ परेकी छन्।
महर दम्पत्तिविरुद्ध रश्मिला धामीले विद्युतीय करोबारसम्बन्धी कसूरमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। त्यससम्बन्धी मुद्दामा आज जिल्ला अदालतमा पेसी तोकिएको थियो।
थुनछेक बहसमा महरसँगै एक लाख धरौटी माग गरिएको थियो। उनी एक लाख धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत, काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले बताए।
त्यही मुद्दामा साइबर ब्यूरोको टोलीले अनुजा श्रेष्ठलाई पक्राउ गरेको हो। उनको थुनछेक बहस नसकिएकाले मंगलबार अदालतमा पेस गरिने साइबर ब्यूरोले जनाएको छ।
सम्बन्धित
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया