विराट मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण
मेरोन्यूज
२०७८ जेठ ४ गते १४:०९

काठमाडौँ । विराटनगरस्थित विराट मेडिकल कलेजको शिक्षण अस्पतालको आकस्मिक कक्षमा अज्ञात समूहले आक्रमण गरेको छ ।
सोमबार राती अस्पतालको आकस्मिक कक्षमा उपचारमा खटिरहेका चिकित्सक डा सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि अज्ञात समुहले आक्रमण गरेको छ । आक्रमणबाट उनीहरु दुबैको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको अस्पतालका कोभिड १९ फोकल पर्शन सुनील देवले बताए ।
सडक दुर्घटनाका घाइतेको उपचार चलिरहेको समयमा बाहिरबाट आएका दुई जना युवाले आक्रमण गरेका थिए ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया