आइतबार, फागुन १७, २०८२

बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि

मेरोन्यूज २०८२ पुष १० गते १६:०८

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ललितपुरको ज्वागलमा भएको भेटवार्ता सकिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

आज दिउँसो मेयर बालेन र रास्वपा सभापति लामिछानेबीच ‘वान टू वान’ छलफल भएको थियो।

छलफल सकाएर लामिछाने बाहिर निस्किएका छन्। यस क्रममा उनलाई पत्रकारहरूले के कुराकानी भयो भनेर सोधेका थिए। जवाफमा लामिछानेले ‘मेरो अनुहारले के भन्छ?’ भन्दै प्रतिप्रश्न गरेका थिए। अन्य प्रश्नमा भने लामिछानेले कुनै प्रक्रिया दिएनन्।

प्रतिक्रिया