एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी शाहीलाई
मेरोन्यूज
२०८२ पुष २३ गते १६:५७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई दिइएको छ।
पार्टी सचिवालय बैठकले उनलाई उक्त जिम्मेवारी तोकेको हो। उनी राष्ट्रिय योजना आयोगको पूर्वसदस्य तथा सामुदायिक रेडियो प्रसारक सङ्घको पूर्वअध्यक्ष हुन्।
सम्बन्धित













सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते
प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागु हुने
कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक
यस्ताे छ देशको वर्तमान आर्थिक स्थिति
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य गर्न सञ्चारमन्त्रीकाे निर्देशन
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
निर्वाचनमा कुनै गठबन्धन हुँदैनः संयोजक दाहाल
प्रतिक्रिया