कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
मेरोन्यूज
२०८२ पुष २९ गते ७:५३

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा जारी विशेष महाधिवेशनका समयमा डाकिएको केन्द्रीय कार्यसमिति बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा महामन्त्रीद्वयको अगुवाइमा दोस्रो विशेष महाधिवेशन चलिरहेको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया