कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलले दिए उम्मेदवारी
मेरोन्यूज
२०८२ पुष ३० गते १२:५५

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका अनुसार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन अन्तर्गत शर्माले र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।
यस्तै सभापति पदमा गगन थापाको एकल उम्मेदवारी परेको छ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि जारी भृकुटीमण्डपमा जारी छ।
सम्बन्धित
















इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया