लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
मेरोन्यूज
२०८२ माघ २ गते ९:५०

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले माघेसंक्रान्ति तथा थारु समुदायको माघी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचना अनुसार माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा बिदा दिने निर्णय गरिएअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।
सम्बन्धित













गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया