थापाको सभापतित्वमा कांग्रेसको केन्द्रीय कार्यसमितिको आज पहिलो बैठक बस्दै
मेरोन्यूज
२०८२ माघ ३ गते ९:३३

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज (शनिबार) बस्दै छ।
बैठक अहिले बिहान ११:३० बजे नयाँ बानेश्वरमा बस्ने नेताहरूले जानकारी दिएका छन्।निर्वाचन आयोगले मान्यता दिएको भोलिपल्टै सभापति गगन थापाले केन्द्रीय कार्यसमितिको बैठक राख्न लागेका हुन्।
पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति चुन्दै कांग्रेसको नयाँ नेतृत्व निर्वाचित गरेको हो। उता शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिता दाबी गरे पनि निर्वाचन आयोगले शुक्रबार गगन पक्षको कांग्रेसलाई वैधानिकता दिएको हो।
सम्बन्धित
















गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया