कोरोना संक्रमणबाट डीएसपी केसीको निधन
मेरोन्यूज
२०७८ जेठ ६ गते ८:१५

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरिक्षक डीएसपी राजकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
२ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचार कै क्रममा उनको बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा निधन भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
उनका समकालीनले कर्तव्यनिष्ठ मेहनती, व्यवसायिक डीएसपीको निधन भएको भन्दै दुख व्यक्त गरेका छन् ।
सम्बन्धित
















झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया