जनकपुर पुगे बालेन
मेरोन्यूज
२०८२ माघ ४ गते १८:५८

काठमाडौं । बालेन्द्र शाह (बालेन) जनकपुर पुगेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरबाट आइतबार राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय पुगेका बालेन सभापति रवि लामिछानेसँग आजै जनकपुर पुगेका हुन् ।
जनकपुर विमानस्थलमा सभापति लामिछाने र बालेनलाई रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन् ।
भोलि जनकपुरधामस्थित तिरहुतिया गाछीमा रास्वपाले सभा आयोजना गरेको छ। उक्त सभामा सहभागी हुन बालेन जनकपुर पुगेका हुन् ।
सम्बन्धित
















नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया