जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
मेरोन्यूज
२०८२ माघ ५ गते ८:०९

पर्सा। पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादवले पार्टी परित्याग गरेका छन् ।
जसपा नेपाल परित्याग गरेका यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । गएराति गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा यादव एमालेमा प्रवेश गरेका हुन् ।अध्यक्ष ओलीले यादवलाई पार्टीमा स्वागत गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट उठाउने तयारी गरेका छन् ।
यसअघिको निर्वाचनमा यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाटै विजयी भएका थिए ।
सम्बन्धित















सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
सागर ढकाल गुल्मी-१ बाट चुनाव लड्ने
प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
प्रतिक्रिया