दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मेरोन्यूज
२०८२ माघ ५ गते १६:४०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं पोखराबाट पक्राउ परेका हुन् ।
नेपाली कांग्रेको विशेष महाधिवेशनका सन्दर्भमा उनले निर्वाचन आयोगलाई जोडेर भ्रामक सूचना फैलाएको आरोप छ । प्रसाईंलाई पक्राउ गरी नेपाल प्रहरीको साइबर ब्युरोमा पठाउने तयारी गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
हिजाे आइतबार आयोगले प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया