मंगलबार, माघ ६, २०८२

कैलाली – १ बाट रेशम चौधरीले दर्ता गराए उम्मेदवारी

मेरोन्यूज २०८२ माघ ६ गते १४:११

काठमाडौं । रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर- १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया