वारेसमार्फत् रविले गराए उम्मेदवारी दर्ता
मेरोन्यूज
२०८२ माघ ६ गते १७:२३

चितवन । रास्वपा सभापति रवि लामिछानेले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका छन् ।
अदालती उल्झनका कारण आफैँ उपस्थित हुन नसकेपछि पार्टीको भरतपुर महानगर संयोजक सीता ज्ञवाली मार्फत लामिछानेले चितवन २, बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
लामिछानेको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी रहेका छन् ।
सम्बन्धित
















अवैध धन्दा चलाउने ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया