सन्तोष परियारले गरे बिहे
मेरोन्यूज
२०८२ माघ ११ गते १६:१५

काठमाडाैँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का नेता सन्तोष परियार विवाह बन्धनमा बाँधिएका छन् ।
आइतबार कास्की जिल्ला अदालतबाट परियारले सर्मिला परियारसँग कोर्ट म्यारिज गरेका हुन् ।
सर्मिला पोखरा महानगरपालिका-१७ की स्थानीय हुन्। उनीहरू दुई वर्षदेखि प्रेममा थिए।
सम्बन्धित















नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया