राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता
मेरोन्यूज
२०८२ माघ १४ गते १२:२८

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् ।
बुधबार बिहान १०ः३० बजे राष्ट्रपतिलाई भेट्न पुगेकी प्रधानमन्त्री कार्की ११ बजे त्यहाँबाट बाहिरिएकी हुन् ।
उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनसम्बन्धी विषयमा कुराकानी भएको बताइएको छ ।
सम्बन्धित
















निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने
बाँकेमा ६१ मतदानस्थल संवेदनशील
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया