राष्ट्रियसभाको उपनिर्वाचन : मतदानको समय सकियो
मेरोन्यूज
२०७८ जेठ ६ गते १५:४२

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनको मतदानको समय सकिएको छ । मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको थियो । यो अवधिमा ३३८ मत खसेको जनाइएको छ ।
राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३ सय ४७ थिए । जसमा ३ सय ३८ जनाले मतदान गरेका थिए भने ९ जना मतदानमा अनुपस्थित रहेका थिए ।
वाग्मति प्रदेशमा प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ मतदाता रहेका छन् । १०९ सांसदमध्ये १०५ जनाले मतदान गरेका छन् भने स्थानीय तहका २३८ मध्ये २३३ जनाले मतदान गरेका छन् । विवेकशील साझा पार्टीका तीन जना जनप्रतिनिधिले ‘नो भोट’ भन्दै कसैलाई पनि मतदान गरेनन् ।
सम्बन्धित
















सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया