काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
मेरोन्यूज
२०८२ माघ २० गते १६:१६

झापा । रास्वपा वरिष्ठ नेता बालेन शाहले झापा ५ का सुकुम्बासीलाई काठमाडौंमा जस्तो डोजर नचलाउने स्पष्ट पारेका छन्।
मंगलबार झापा कमल गाउँपालिकाको सुकुम्बासी बस्तीमा पुगेर उनले काठमाडौंमा बाढीको जोखिमबाट जोगाउन मात्रै डोजर प्रयोग गरिएको बताए। ‘काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन’ बालेनले भने ।
बालेनले खोलाछेउबाहेकका सुकुम्बासीको लगत भूमि आयोगमार्फत संकलन गरी स्थानीय तहको सिफारिसमा लालपुर्जा दिनुपर्नेमा जोड दिए। भूमि आयोगमा राजनीतिक पहुँचका आधारमा हुने विभेद अन्त्य गर्न प्रणाली सुधार आवश्यक रहेको उनको भनाइ छ ।
सम्बन्धित
















राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
पुराना दललाई रविको चुनौती : जो जो मिल्नु छ मिल, यो सुनामी रोकेर देखाऊ
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
प्रतिक्रिया