मन्त्रीपरिषद्को बैठक सकियो, जेठ ९मा संसद अधिवेशन आह्वान
मेरोन्यूज
२०७८ जेठ ६ गते १७:५३

काठमाडौँ । मन्त्रीपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवासमा आज बसेको बैठक सकिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत नलिने भएका छन् । उनले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन् । यस्तै बैठकले संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
सम्बन्धित
















Over 1,500 election publicity items violating code of conduct removed
शेर मल्लले पहिलाे बलमै लिए इंग्ल्यान्डकाे विकेट
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया