क्यानडाविरुद्ध नेपाल ६ विकेटले विजयी
मेरोन्यूज
२०८२ माघ २२ गते १६:४०

काठमाडाैं । टी-२० विश्वकप अघिको अभ्यास खेलमा क्यानडाविरूद्ध नेपालले ६ विकेटको जीत हासिल गरेको छ।
बिहीबार भारतको चेन्नाइमा भएको अभ्यास खेलमा नेपालले १८औं ओभरमा चार विकेटको क्षतिमा १६२ रनको लक्ष्य हासिल गरेको हो।
नेपालका लागि ओपनर आशिफ शेखले ५८ रन, सन्दिप जोराले ४४ रन र गुल्शन झाले ३१ रन बनाएका थिए। कुशल भुर्तेलले १२ रन र दीपेन्द्र सिंह ऐरी ९ रन बनाएका थिए।
सम्बन्धित
















मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया