आइतबार, माघ २५, २०८२

टी–२० विश्वकप : अफगानिस्तानले न्यूजिल्यान्डलाई दियो १८३ रनको लक्ष्य

मेरोन्यूज २०८२ माघ २५ गते १३:११

काठमाडाैं । टी–२० विश्वकप अन्तर्गत जारी खेलमा अफगानिस्तानले न्यूजिल्यान्डलाई १८३ रनको लक्ष्य दिएको छ।

आइतबार चेन्नईको एमए चिदम्बरम रंगशालामा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनाएकाे हाे ।

प्रतिक्रिया