नेपालले गुमायो दुवै ओपनर
मेरोन्यूज
२०८२ माघ २५ गते १७:४८

काठमाडाैं । आईसीसी टी– २० विश्वकपमा इंग्ल्यान्डविरुद्ध नेपालले आफ्ना दुवै ओपनरलाई गुमाएको छ ।
मुम्बईको वानखेडे रंगशालामा नेपालले ३.५ ओभरमा आशिफ शेख र ५.३ ओभरमा कुशल भुर्तेल आउट भएका हुन्।
इंग्ल्यान्डका लियाम डसनले आशिफलाई मार्क उडबाट क्याच आउट गराएका थिए। यसैगरी छैटौं ओभरको तेस्रो बलमा विल ज्याक्सले भुर्तेलको विकेट लिए।
नेपालले १८५ रनको लक्ष्य पछ्याइरहेको छ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया