एमाले खेलकुद विभाग सदस्य श्रेष्ठसहित दर्जनौं नेकपामा प्रवेश
मेरोन्यूज
२०८२ माघ २६ गते १३:२०

काठमाडाैं । नेकपा एमालेको खेलकुद विभाग सदस्य रेनुका श्रेष्ठ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् ।
श्रेष्ठसहित बिमला ज्ञवाली, बैंकर्स तथा अधिवक्ता सबिना वाग्ले, नेकपा बहुमत निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक जीवन हमाललगायत दर्जनौं नेतालाई नेकपामा भित्रिएका हुन्।
सोमबार नेकपाको काठमाडौं क्षेत्र नम्बर ५ द्वारा आयोजित कार्यक्रमका बिच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपाका संयोजक प्रचण्डले स्वागत गरेका थिए ।

सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया