जसपाले बोलायो संसदीय दलको बैठक
मेरोन्यूज
२०७८ जेठ ७ गते १०:०९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बस्दैछ । अहिले केही बेरमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको जसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
बैठकका बारेमा सबैलाई जानकारी गराएको भए पनि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसद मात्रै उपस्थित हुने सम्भावना रहेको उनले बताए ।
“पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको हो,” उनले मेरोन्युसँग भने ।
सम्बन्धित















राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
अभिनेता सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
अण्डाको मूल्यमा भारी गिरावट
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया