स्कटल्यान्डविरूद्ध नेपालले टस जित्यो
मेरोन्यूज
२०८२ फागुन ५ गते १८:५९

काठमाडाैं। आईसीसी टी-२० विश्वकपमा स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।
मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गर्ने भएको हो।
आजकाे खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। करण केसीको स्थानमा सन्दीप जोराले खेल्दैछन्।
नेपालको प्लेइङ-११
कुशल भुर्तेल
आसिफ शेख (विकेटकिपर)
रोहित पौडेल (कप्तान)
दीपेन्द्र सिंह ऐरी
आरिफ शेख
सन्दीप जोरा
लोकेश बम
गुलशन झा
सोमपाल कामी
नन्दन यादव
सन्दीप लामिछाने
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया