सिंहदरबारमा तिन दलको छलफल सुरु
मेरोन्यूज
२०७८ जेठ ७ गते १५:०७
काठमाडौं । सिंहदरबारमा बिपक्ष तिन दलको छलफल सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष रहेको छ । बैठक एमाले बरिष्ठ नेता माधव कुमार नेपाल पनि सहभागी रहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्न आज साँझ ५ बजेसम्मको समय दिएकी छिन् । साँझ ५ बजेसम्मम बहुमत पुगाउनको लागि तिन दल छलफलमा व्यस्त रहेका छन् ।
सम्बन्धित
















Over 1,500 election publicity items violating code of conduct removed
शेर मल्लले पहिलाे बलमै लिए इंग्ल्यान्डकाे विकेट
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया