सोमबार, वैशाख ७, २०८३

दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा

मेरोन्यूज २०८२ फागुन ८ गते ८:१४

काठमाडौं । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएका छन् । एमालेको चुनाव हिह्न ‘सूर्य’ अंकित झण्डा रास्वपा कार्यकर्ताले जनाएका हुन्। दाङको तुलसीपुर क्षेत्र एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह चलाएको भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको हो ।झण्डा जलाएका रास्वपा कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरोधी नाराबाजीसमेत गरेका थिए ।

सुर्खेतबाट बिहीबार राति रास्वपा सभापति लामिछाने तुलसीपुर हुँदै घोराही आइपुगेका छन् । एमाले नेता र कार्यकर्ताले यो घटनाको विरोध गरेका छन्।

प्रतिक्रिया