मंगलबार, वैशाख ८, २०८३

सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

मेरोन्यूज २०८२ फागुन ९ गते १६:४६
फाइल फोटो

सुनसरी । सुनसरीको भोक्राहामा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ।

Advertisement
NiccNicc

शनिबार सुनसरी–४ का कांग्रेस उमेदवार ज्ञानेन्द्रबहादुर कार्की कार्यक्रममा सम्बोधन गर्न जाने क्रममा विवाद हुँदा हात हालाहालको अवस्था सिर्जना भएको थियो ।

झडपको जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ। ​

प्रतिक्रिया