क्रिकेटर करण केसीले गरे बिहे
मेरोन्यूज
२०८२ फागुन १२ गते १३:२६

काठमाडाैं । राष्ट्रिय क्रिकेट टोलीका बलर करण केसी र चलचित्र पत्रकार वर्षा बस्नेत विवाह बन्धनमा बाँधिएका छन्।
उनीहरूले गत फागुन ८ गते विवाह गरेका हुन्। यसको जानकारी आज मात्रै सार्वजनिक गरेका हुन्। भारतको चण्डीगढमा उनीहरूको विवाह सम्पन्न भएको हो।
किरण र वर्षा लामो समयदेखि प्रेम सम्बन्धमा थिए।
सम्बन्धित


















मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
प्रधानमन्त्रीले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने
आजको मौसम : पहाड र हिमालमा बादल, तराईमा सफा
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया