इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः मृत्यु हुनेको बालिकाको सङ्ख्या १४८ पुग्यो
मेरोन्यूज
२०८२ फागुन १७ गते ११:४७

अमेरिकी-इजरायली सैन्य आक्रमणमा शनिबार बिहान इरानको दक्षिणी इरानको होर्मोज्गान प्रान्तको शहर मिनाबमा रहेको एक प्राथमिक बालिका विद्यालयमा आक्रमण गर्दा मृत्यु हुनेकाे सङ्ख्या १४८ पुगेकाे छ ।
अलजजिराका अनुसार १४८काे मृत्यु र ६३ जना घाइते भएका छन् । याे हमलाकाे विश्वभर निन्दा भइरहेकाे छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले आक्रमणको तस्बिर साझा गरे, जसमा उनले छात्राहरूको विद्यालय ध्वस्त पारेको र “निर्दोष बालबालिकाहरू” मारिएको बताए।
अराघचीले भने, “यो विद्यालयमा साना बच्चाहरू उपस्थित रहेका समय दिनदहाडै बमबारी गरिएको थियो ।

सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया