दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अनुमति
मेरोन्यूज
२०८२ फागुन १७ गते १८:१८

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति दिएको छ ।
प्रसाईंलाई आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न हिरासतमा राखिएको हो ।
प्रसाईं यसअघि पनि उनी ४ फागुनमा काठमाडौंमा पक्राउ परेका थिए । १३ फागुनमा उनी रिहा भएका थिए ।
सम्बन्धित

















एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु
अस्ट्रेलियामा सामूहिक रुपमा नेपाली समुदायले मनाए होली
११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता
मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक : सभापति थापा
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया