२ घण्टामै देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
मेरोन्यूज
२०८२ फागुन २१ गते ९:३६

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिलेसम्म ८ लाख ५० हजार बढीले मतदान गरेका छन् । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेसम्म ८ लाख ५० हजारले मतदान गरेका हुन् ।
आयोगले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभाको निर्वाचन गराएको हो ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया