बिहीबार, चैत ५, २०८२

प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल

मेरोन्यूज २०८२ चैत ४ गते २१:४२

काठमाडौँ, ४ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सैनिक मुख्यालय जङ्गीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग सिग्देलले छलफल र अन्तरक्रिया गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

छलफल निर्वाचन परिणाम, भदाै २३ र २४काे जेनजी आन्दाेलनलगायतका समसामयिक विषयमा केन्द्रीत रहेकाे थियाे ।

प्रतिक्रिया