टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
मेरोन्यूज
२०८२ चैत १८ गते १८:०७

टर्कीको दक्षिणपश्चिमी प्रान्तको मुग्ला तटमा बुधबार अवैध आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा १८ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य २१ जनाको उद्धार गरिएको टर्कीको तट–रक्षकले जनाएको छ ।
मिडियाका अनुसार बोडरम जिल्लाको रिसोर्टबाट गएको डुङ्गा स्थानीय समय अनुसार विहान करिब छ बजे दुर्घटनामा परेको थियो । दुर्घटनाको सुचना प्राप्त भए पछि, टर्कीको तटरक्षकले आपतकालीन सुरक्षा व्यवस्थापनका लागि आवाश्यक डुङ्गा तथा पानी जहाजहरूलाई घटनास्थलमा तैथान गरेको उल्लेख गरेको छ ।
अधिकारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाएका छन् ।
सम्बन्धित
















व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया