रूसमा रेल दुर्घटना हुँदा २२ जना घाइते

रूको उल्यानोव्स्क क्षेत्रमा एउटा रेल रेलको लिगबाट खसर दुर्घटनाग्रस्त हुदाँ कम्तिमा २२ जना घाइते भएको स्थानीय अधिकारीहरूले शुक्रबार जनाएका छन् । उनीहरुका अनुसार दुर्घटामा मानविय क्षेति भने भएको छैन ।
मस्कोबाट ९०० किलोमिटर पूर्वमा रहेको उल्यानोव्स्क क्षेत्रमा उक्त रेलका सातवटा डिब्बाहरू लिगबाट खसेर दुर्घजना भएको जनाइएको छ ।
उक्त रेल युरल्सको चेल्याबिन्स्क सहरबाट राजधानी मस्को तर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको उल्यानोव्स्कका क्षेत्रीय गभर्नर अलेक्सी रुस्किखले बताउनु भएको छ ।
मिडियाले प्रसारडा गरेका तस्बिरहरूमा तिनीहरूको छेउमा रेल लिगको छेउमा दुर्घटनाग्रस्त बट्टाहरु रहेको देखाएको छ भने घटनाको कारण तुरुन्तै थाहा हुन सकेको छैन ।
रेलवे सुरक्षा र परिचालन नियमहरूको उल्लङ्घनको अनुसन्धान सुरु गरिएको जनाउदै रूसी अनुसन्धान समितिले अनुसन्धानकर्ताहरू घटनास्थलमा तैनाथ गरिएको जनाएको छ ।
रूसी रेलवे (आरजेडडी) का एक अधिकारीले आरआईए नोभोस्ती समाचार एजेन्सीलाई उद्धृत गर्दै बताएअनुसार ट्रेनमा ४१२ यात्रुहरु सवार थिए ।
















इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
प्रतिक्रिया