प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
मेरोन्यूज
२०८२ चैत २४ गते १०:५०

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।मन्त्रिपरिषद्को पहिलो बैठक सोही दिन बसेको थियो। पहिलो बैठकले शासकीय सुधारको सयबुँदे कार्यसूची पारित गरेको थियो।
त्यसपछि चैत १६ र २२ गते पनि मन्त्रिपरिषद् बैठक बसको थियो।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया