बिहीबार, चैत २६, २०८२

मन्त्रीहरूको वरीयता हेरफेर, सुधन पुगे पाँचौँ नम्बरमा

मेरोन्यूज २०८२ चैत २४ गते १३:२८

काठमाडाैं । नेपाल सरकारका मन्त्रीहरूको वरीयता हेरफेर भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति कार्यालयले आज मन्त्रीहरूको वरीयता हेरफेर गरेका हुन् ।

नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो वरीयता रहेका गृहमन्त्री सुधन गुरूङ अहिले पाँचौं नम्बरमा छन्।

दोस्रोमा डा स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया