उपसभामुखमा श्रम संस्कृतिकी रूबीकुमारीलाई मतदान गर्ने रास्वपाको निर्णय
मेरोन्यूज
२०८२ चैत २७ गते १४:१८

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।
आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दल बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको हाे ।
आजै अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन गरिनेछ ।
उपसभामुखका लागि श्रम संस्कृतिकी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती लामाले उमेदवारी दर्ता गराएका छन् ।
सम्बन्धित
















उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया