हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
मेरोन्यूज
२०८३ वैशाख ३ गते २०:४१

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड भएको छ । हर्क साम्पाङ अ रिभोलुसन नामक फेसबुक आइडी सर्च गर्दा अहिले भेटिदैन ।
श्रम संस्कृति पार्टीका उपमहासचिव समीर तामाङले रिपोर्ट भएकाले सस्पेन्ड भएको बताए ।
लामो समय नखुले मेटाएजेन्टहरुसँग कुरा गरेर आइडीलाई रिकभर गर्न सकिन्छ । तर कहिलेकाहीँ रिप्लाई नआउन पनि सक्छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया