बागमती प्रदेशसभाको बैठक आह्वान
मेरोन्यूज
२०८३ वैशाख ४ गते १५:०२

मकवानपुर । बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक यही वैशाख ६ गते बिहान ११ः०० बजे बस्नेगरी आह्वान गरिएको छ ।
उक्त दिन बस्ने बैठकमा गत चैत २५÷२६ गते बसेको बैठकमा प्रस्तुत भएको विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल गर्ने र विधेयकमाथि दफाबार छलफल गर्ने कार्यका लागि विभिन्न समितिमा पठाउने कार्यसूची रहने प्रदेशसभाका सचिव रामकुमार पौडेलले बताए ।
विभिन्न समितिमा पठाइने सो विधेयकमाथि दफाबार छलफल हुने र त्यहाँबाट प्राप्त सुझावसहित समेटिएको छुट्टाछुट्टै प्रतिवेदन तयार पार्ने लक्ष्य रहेको उनले बताए ।
सम्बन्धित

















यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य: सञ्चारमन्त्री तिमिल्सिना
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
प्रतिक्रिया