मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
मेरोन्यूज
२०८३ वैशाख १३ गते १३:१७

काठमाडौं । भक्तपुरको मनोहरा किरानका सुकुम्बासी बस्ती हटाउने काम सुरू गरिएको छ ।
आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका जनपद प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन थालिएकाे हाे ।
यसअघि हिजाे शनिबार पनि मनोहरा बस्ती भत्काउन प्रहरी टाेली पुगेकाे थियाे । तर स्थानीयले अवराेध र ढुंगामुढा गरेपछि फर्किएको थियो। यसक्रममा केही प्रहरी घाइते समेत भएका थिए ।





सम्बन्धित
















शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया