स्थानीय तहलाई करिब ९४ करोड अनुदान दिन विनियोजन
मेरोन्यूज
२०७८ जेठ १५ गते १६:२६

काठमाडौँ । सरकारले स्थानिय तहलाई अनुदान दिनको लागि ९४ करोड ५६ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट विनियोजन गर्दै स्थानीय तहको लागि ९४ करोड ५६ करोड रूपैयाँ बजेट छुट्याएको जनाएका हुन् ।
सरकारले प्रदेशको लागि प्रत्येक वर्ष अनुदान दिँदै आएको छ । स्थानीय तहले सरकारले असार १० गते बजेट ल्याउनु पर्ने व्यवस्था रहेको छ । असार १० गत बजेट ल्याउन नसक्ने स्थानीय तहलाई अनुदान दिँदैन ।
सम्बन्धित


















यस्तो छ आज कृषिउपजको थोक मूल्य
प्रधानमन्त्रीले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने
आजको मौसम : पहाड र हिमालमा बादल, तराईमा सफा
दुई दिनभित्र इरानसँग फेरी वार्ता हुने ट्रम्पको संकेत
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रतिक्रिया