होटल तथा चलचित्र भवनलाई विद्युत महसुल छुट
मेरोन्यूज
२०७८ जेठ १५ गते १६:३७
काठमाडौँ । होटल तथा चलचित्र उद्योगलाई विद्युत महसुल छुट दिने भएको छ । अर्थ मन्त्री विष्णु पौडेले आर्थिक बजेट २०७८–७९ को बजेट भाषणमा बोल्दै विद्युत महसुल छुट दिने बताएका हुन् ।
उनले काेराेना भाइरस (काेभिड-१९) का कारण भएको निषेधाज्ञाकाे अधविमा उठेकाे सबै महसुल छुट दिने बताएका हुन् ।
सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ ।
सम्बन्धित


















यस्तो छ आज कृषिउपजको थोक मूल्य
प्रधानमन्त्रीले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने
आजको मौसम : पहाड र हिमालमा बादल, तराईमा सफा
दुई दिनभित्र इरानसँग फेरी वार्ता हुने ट्रम्पको संकेत
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रतिक्रिया