गणतन्त्र दिवसकाे अवसर पारेर यी कैदीबन्दीले कैद माफी पाए (हेर्नुहाेस् सूचीसहित)
मेरोन्यूज
२०७८ जेठ १७ गते ७:२३

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस २०७८ काे अवसर पारेर शुक्रबार ४३० कैदीबन्दीकाे बाँकी कैद सजाय मिनाहा गरिन् । मन्त्रिपरिषद्काे सिफारिशमा राष्ट्रपितले उक्त कैद मिनाहा गरेकी थिइन् ।
जेठ १५ गतेदेखि लागू हुने गरी कैद मिनाहा भएका कैदीबन्दीकाे सूची कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेकाे छ । ५० प्रतिशत कैद भुक्तान गरेका, चालचलन ठिक भएका उक्त संख्याका कैदीबन्दीकाे बाँकी कैद मिनाहा गर्न विभागले गृह मन्त्रालयमा प्रस्ताव गरेकाे थियाे ।
गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवसलगायत अवसरमा सरकारकाे सिफारिशमा राष्ट्रपतिले कैदीबन्दीलाई माफी दिने चलन रहेकाे छ ।
कैद माफी पाएका ४३० कैदीबन्दीकाे नाम हेर्नुहाेस् :
सम्बन्धित












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया