४० माइक्रोनभन्दा कमका प्लास्टिक झोलाको उत्पादन नगर्न वातावरण विभागको आग्रह
मेरोन्यूज
२०७८ जेठ १७ गते १९:३०
काठमाडौं । वातावरण विभागले आगामी साउनदेखि ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोलाको प्रयोग गर्न नपाइने भन्दै त्यस्ता झोला उत्पादन नगर्न आग्रह गरेको छ ।
अर्थमन्त्री डा विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत साउन १ गतदेखि ४० माइक्रोनका प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाइने बताएका थिए ।
विभागले आज विज्ञप्ति जारी गर्दै त्यस्ता झोला उत्पादन गर्ने उद्योगलाई पूरानो पाटपूर्जा विस्थापित गरेर नयाँ मेसिन जडान गर्न र सरकारले दिएको सुविधा उपभोग गर्न आग्रह गरेको छ ।

सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया